top of page

PPNMEDIA
Progressive Place of NEPAL

NEWS & UPDATES
अविरल वर्षाका कारण विराटनगर डुबानमा
विराटनगर, ११ असार । आज बिहानदेखि अविरल वर्षाका कारण यहाँका दर्जनाँैं घरमा पानी पसेको छ भने सडक भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ ।...


पेस्तोलसहित ठमेलबाट एक युवती पक्राउ
काठमाडौँ ११ असार । ठमेलको नर्सिङ चोक पेस्तोलसहित एक युवती र एक युवक पक्राउ परेका छन् । ठमेल नर्सिङ चोकमा एक युवक र युवती झगडा गरिरहेको...


फेरि जंगल पस्ने देव गुरुङको धम्की
काठमाडौं, ११ असार । द्वन्द्वकालीन मुद्दाहरुलाई सत्यनिरुपण आयोगको दायरामा नल्याए जंगल जाने नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले धम्की...


दोलखा केन्द्रबिन्दु भएर भुकम्पको धक्का, भौतिक पूर्वाधार हल्लिँदा मानिसहरुबीच भागाभाग
दोलखा, ११ असार । शनिबार साँझ ७ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर गएको पराकम्पनले केही बेर दोलखाबासीको सातो नै लियो ।...


तेह्र नेपाली मार्ने तालिवानी अातङककारीलार्इ अफगानी सेनाले यसरी घेरा हाली मार्याे
अफगानिस्तान / अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा बिहीबार राति नेटोआवद्ध सेनाद्धारा भएको हवाई आक्रमणमा सात सशस्त्र आतङ्ककारी...


जङ्गली च्याउ खाँदा २९ बिरामी
त्रिशूली (नुवाकोट), १० असार । सामरी गाविसमा जङ्गली च्याउ खाँदा २९ जना बिरामी परेका छन् । सामरी गाविस–६ मैबल गाउँका सात घरपरिवारका मानिस...
बेलायतको यस्ताे निर्णय जसले बिश्वलार्इ पर्याे ठुलाे झड्का
लन्डन । बेलायतमा बिहीबार भएको जनमत सङ्ग्रहको परिणाम युरोपेली सङ्घमा नरहनेगरी आएपछि यस निर्णयले विश्वव्यापी रुपमा झड्का उत्पन्न भएको छ ।...


चीन २१औं शताब्दीको विश्वनायक
‘सिल्क रोड’ परियोजनाले दिएको झट्का कति सशक्त थियो भने दुनियाँ आफ्नो मुठ्ठीमा रहेको भ्रम पाल्ने अमेरिका र दक्षिण एसियालाई आफ्नो...


रिक्सा चालकलाई ‘किक’ हान्ने प्रहरी कारबाहीमा
विराटनगर- विराटनगरको जलजला चोकमा रिक्सा चालक कुट्ने ट्राफिक जवान कारबाहीमा पर्ने भएका छन्। रिक्सा चालकलाई लात्तीले हान्दै गरेको तस्बिर...


नर्भिकदेखि बिएन्डबीसम्म नक्कली डाक्टर, ३६ पक्राउ (सूचि)
काठमाडौं–नक्कली प्रमाणपत्रको आधारमा मेडिकल पेशा अँगाल्दै आएका डाक्टर ३६ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)...
bottom of page