top of page

PPNMEDIA
Progressive Place of NEPAL

NEWS & UPDATES


कर्मचारीलाई प्रधानमन्त्रीको यस्तो निर्देशन
पाँचथर, फाल्गुण ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आगामी बैशाखको अन्त्य र जेठको पहिलो हप्तामा भित्रमा स्थानीय तहको...


प्रधानमन्त्रीले गरे हेवा खोला ‘ए’ जलविद्युत आयोजनाको उद्घाटन
पाँचथरः पाँचथर पावर कम्पनीद्वारा निर्मित १५ मेघावाटको परियोजना प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । २०६७ सालमा निर्माण सूरु...
अविरल वर्षाका कारण विराटनगर डुबानमा
विराटनगर, ११ असार । आज बिहानदेखि अविरल वर्षाका कारण यहाँका दर्जनाँैं घरमा पानी पसेको छ भने सडक भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ ।...


पेस्तोलसहित ठमेलबाट एक युवती पक्राउ
काठमाडौँ ११ असार । ठमेलको नर्सिङ चोक पेस्तोलसहित एक युवती र एक युवक पक्राउ परेका छन् । ठमेल नर्सिङ चोकमा एक युवक र युवती झगडा गरिरहेको...


फेरि जंगल पस्ने देव गुरुङको धम्की
काठमाडौं, ११ असार । द्वन्द्वकालीन मुद्दाहरुलाई सत्यनिरुपण आयोगको दायरामा नल्याए जंगल जाने नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले धम्की...


दोलखा केन्द्रबिन्दु भएर भुकम्पको धक्का, भौतिक पूर्वाधार हल्लिँदा मानिसहरुबीच भागाभाग
दोलखा, ११ असार । शनिबार साँझ ७ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर गएको पराकम्पनले केही बेर दोलखाबासीको सातो नै लियो ।...


तेह्र नेपाली मार्ने तालिवानी अातङककारीलार्इ अफगानी सेनाले यसरी घेरा हाली मार्याे
अफगानिस्तान / अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा बिहीबार राति नेटोआवद्ध सेनाद्धारा भएको हवाई आक्रमणमा सात सशस्त्र आतङ्ककारी...


जङ्गली च्याउ खाँदा २९ बिरामी
त्रिशूली (नुवाकोट), १० असार । सामरी गाविसमा जङ्गली च्याउ खाँदा २९ जना बिरामी परेका छन् । सामरी गाविस–६ मैबल गाउँका सात घरपरिवारका मानिस...
बेलायतको यस्ताे निर्णय जसले बिश्वलार्इ पर्याे ठुलाे झड्का
लन्डन । बेलायतमा बिहीबार भएको जनमत सङ्ग्रहको परिणाम युरोपेली सङ्घमा नरहनेगरी आएपछि यस निर्णयले विश्वव्यापी रुपमा झड्का उत्पन्न भएको छ ।...


चीन २१औं शताब्दीको विश्वनायक
‘सिल्क रोड’ परियोजनाले दिएको झट्का कति सशक्त थियो भने दुनियाँ आफ्नो मुठ्ठीमा रहेको भ्रम पाल्ने अमेरिका र दक्षिण एसियालाई आफ्नो...
bottom of page