top of page

सवारी दुर्घटनामा १८ घाईते, ४ को अवस्था गम्भिर

  • ktmmgr2
  • Jun 18, 2016
  • 1 min read

मिडिया एनपी, पोखरा, ४ असार । पोखरामा सवारी दुर्घटनामा १८ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

शनिवार बिहान पोखराको निर्मलपोखरीबाट पोखराका लागि छुटेको बस ग १ ख ३४२६ नम्बरको बस दुर्घटनामा १४ जना घाइते हुन् भने पोखराबाट हेम्जा जाँदै गरेको ग १ ख ३६८१ नम्बरको ट्रक दुर्घटना हुँदा अरु चार जना घाइते भएका छन् ।

अहिले घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।


 
 
 

Comentários


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Social Icon

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page